नेकपा एसको बैठक सुरु

मंगलबार, असोज ५, २०७८
काठमाडौं : नेकपा नेकपा (एकीकृत समाजवादी) काे केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । एकीकृत समाजवादी गठन भएपछि पहिलाे पटक बैठक बस्दैछ । 

एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले राजनीतिक तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बाेलाएकाे हो ।

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १४:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार