राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
अन्तर्राष्ट्रिय
हैटीका प्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध
हैटीका प्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध
राष्ट्रपतिको हत्यामा संलग्नताबारे छानबिन
शब्दपाटी
बुधबार, भदौ ३०, २०७८
बुधबार, भदौ ३०, २०७८
पोर्ट–अउ–प्रिन्स : हैटीका प्रधानमन्त्री एरियल हेनरीलाई देश छोड्न प्रतिबन्ध लागेको छ । राष्ट्रपति जोभेनल मोइसको हत्यामा उनको संलग्नताबारे छानबिन भइरहेकोले प्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो । प्रधानमन्त्री हेनरीबिरूद्ध अभियोजनकर्ताले मुद्दा चलाउने तयारी गरिरहेका छन् । राष्ट्रपतिको हत्याका मुख्य शंकास्पद जोसेफ फिलिक्स बाडियोको प्रधानमन्त्रीसँग सम्बन्धबारे सोधपुछसमेत गरिएको छ । राष्ट्रपतिको हत्यापछि प्रधानमन्त्री र जोसेफबीच धेरै पटक फोनवार्ता भएको अभियोजनकर्ताले बताएका छन् । राष्ट्रपति मोइसको ७ जुलाईमा आफ्नै घरमा हत्या भएको थियो । बन्दूकधारीले राजधानीस्थित उनको निजी निवासभित्र पसेर गोली हानी हत्या गरेका थिए । उनको मृत्युसँगै हैटीमा राजनीतिक संकट चुलिएको छ । पदीय दुरूपयोग गरेको भन्दै मंगलबार प्रधानमन्त्रीले मुख्य अभियोजनकर्ता बेडफोर्ड क्लाउडेलाई बर्खास्त गरेको पत्र पठाएका थिए । उनको ठाँउमा अर्को व्यक्ति नियुक्त गरेका थिए । तर,अदालतले क्लाउडेको बर्खास्त गैरकानूनी भएको फैसला गरेपछि उनले प्रधानमन्त्रीबिरुद्धको कानूनी कारबाही तीब्र पारेका छन् । आक्रमणको चेतावनीपछि क्लाउडेलाई थप सुरक्षा प्रदान गरिएको छ
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८
०७:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
सिसि क्यामेराबाट निगरानी बढाउँदै ललितपुर महानगर १४ नं वडा
नंः २
उच्च अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो :सेफ सन्तोष साह
नंः ३
सहमति नजुट्दा सुदूरपश्चिम प्रदेशको बजेट वक्तव्य अनिश्चित
नंः ४
डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने
नंः ५
टोलटोलमा फिल्म महोत्सव असार ५ गतेदेखि
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन
मंगलबार, पुस ८, २०८२
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
शिक्षा
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
सुरु भयो एसइई : कोशी प्रदेशमा कस्तो छ व्यवस्थापन ?
बिहीबार, चैत १९, २०८२
कर्णालीमा ३८ हजार बढी परीक्षार्थीले दिए आजदेखि एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
समाचार
बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
आइतबार, असार ७, २०८३
लपुमनपा–१४ को कान्तिलोक पथ बाबा चोकदेखि रामस्टोरसम्मको सडक पेटीमा वृक्षारोपण
शनिबार, असार ६, २०८३
अमेरिका–इरान वार्ताको तयारी तीव्र, अमेरिकी विशेष दूत विटकोफ स्विट्जरल्यान्डतर्फ
शनिबार, असार ६, २०८३
भोटो जात्राको समयमा अनुमति बिना ड्रोन उडाउन नपाइने
शनिबार, असार ६, २०८३
आन्तरिक रोजगारी प्रवद्र्धनका लागि आगामी दशकलाई ‘नेशनल इम्प्लोयमेन्ट प्रमोशन’ दशक घोषणा गर्ने तयारी : श्रममन्त्री यादव
बुधबार, असार ३, २०८३
थप समाचार
कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम वाङचुक
बुधबार, भदौ ३०, २०७८
चीन–अमेरिका सम्बन्धको जहाजलाई सही दिशामा अगाडि बढाउन आवश्यक : सी जिनपिङ
बुधबार, भदौ ३०, २०७८
चीन–अमेरिका सम्बन्धमा सकारात्मक संकेत
बुधबार, भदौ ३०, २०७८
चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन् : सी जिनपिङ
बुधबार, भदौ ३०, २०७८
Subscribe Newsletter
×