राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
अन्तर्राष्ट्रिय
अफगान महिलाले यसकारण चलाए ‘मेरो लुगा नछोउ’ अभियान
अफगान महिलाले यसकारण चलाए ‘मेरो लुगा नछोउ’ अभियान
शब्दपाटी
मंगलबार, भदौ २९, २०७८
मंगलबार, भदौ २९, २०७८
काबुल : तालिवानले महिला विद्यार्थीलाई पोसाकसम्बन्धी नयाँ नियम लागू गरेपछि अफगानिस्तानका महिलाहरुले त्यसको बिरोध गरेका छन् । महिलाहरुले मेरो पोसाक नछोउ अर्थात ‘ह्यासट्याग डुनट टच माई क्लोथ’ अभियान नै चलाएका छन् । उनीहरुले विभिन्न रंगीचंगी लुगा लगाएको तस्विर खिचेर सामाजिक सञ्जालमा पोस्टसमेत गरेका छन् । विश्वप्रसिद्व सर्च इन्जिन गुगलले समेत अफगान महिलाको पोसाक सर्च गर्दा आधुनिक रंगीचंगी गी पोसाक देखाउन थालेको छ । महिलाले ह्याट, हेडबिन, स्कर्टलगायतका अत्याधुनिक पोसाक लगाएर तस्बिर पोस्ट गरेर तालिवानी निर्देशनको बिरोध गरेका हुन् । तालिवानले सोमबार महिलाले अलग पोसाक लगाउनुपर्ने नयाँ नीति ल्याएको थियो । सामाजिक सञ्जालको ह्यासट्याग अभियान सुरु गरेकी डा. बहर जलालीले आफ्नो अभियानले परम्परागत पोसाकको पनि रक्षा गर्ने दाबी गरिन । अफगानिस्तानको पहिचान र सार्वभौमसत्तामाथि हमला भएकोले आफूले सो अभियान चलाएको पूर्वप्राध्यापकसमेत रहेकी जलालीले बताइन् । हरियो साडी लगाएको तस्बिर ट्विटरमा पोस्ट गर्दै उनी लेख्छिन, ‘अफगानिस्तानको वास्तविक अनुहार ।’ पछिल्लो २० वर्ष अफगान महिलाले अत्याधुनिक पोसाकमा सजिएर विश्वविद्यालय वा आफ्नो कार्यक्षेत्र जाने गरेका थिए । बुर्का र सम्पूर्ण शरीर ढाक्ने लुगाका सट्ट अफगान किशोरी जिन्स पाइन्ट र गलबन्दीमा सजिएका देखिन्थे । तर, तालिवानको शासन सुरु भएसँगै सम्पूर्ण शरिर ढाक्ने पोसाक लगाएका महिलाका तस्बिर बोकेर राजधानी काबुलमा केही महिलाले प्रदर्शन गरेको पनि देखिन्छ । यसै साता सार्वजनिक भएको एउटा भिडियोमा तालिवान समर्थित केही महिलाको प्रदर्शनमा ‘आधुनिक पोसाक लगाउनु र मेक अप गर्नु’ अफगान मुस्लिम महिलाको प्रतिनिधित्व नगर्ने जनाइएको थियो । मुस्लिम कानून शरियासँग मेल नखाने अधिकार आफूहरुले नचाहेको केही महिलाले बताएका थिए ।-एजेन्सी
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८
०७:५७
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
भारदेउ चुनढुङ्गा उद्योग सञ्चालनको अवस्थाबारे प्रशासनद्धारा अनुगमन
नंः २
दोभानमा आगलागीबाट १० घर जलेर नष्ट
नंः ३
‘जनक परियारलाई राज्यले गैरन्यायीक पक्राउ गर्यो, सर्वोच्चले न्याय दियो’
नंः ४
प्रभावितलाई राख्न पालिका भित्रका ५ वटा खुल्ला स्थान तय
नंः ५
ललितपुर महानगरपालिका–२४ धापाखेलमा पहिरोसँगै ढल्यो घर
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा
शुक्रबार, असोज २, २०८३
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
जीवनशैली
नेपाल आरोग्य पर्यटनको हब
आइतबार, असोज ११, २०८३
किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
आइतबार, असोज ४, २०८३
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
जलविद्युत्, पूर्वाधार र तटीय बस्ती संरक्षणका लागि एकीकृत रणनीति आवश्यक : विज्ञ
मंगलबार, असोज १३, २०८३
काठमाडौं जोड्ने प्रमुख सडक सञ्चालनमा, केही स्थानमा एकतर्फी
मंगलबार, असोज १३, २०८३
बाढीले प्रभावित अधिकांश स्थानमा विद्युत सुचारु, हिउँदको माग धान्न आयात गर्ने तयारी
सोमबार, असोज १२, २०८३
२० वर्षमा पनि पूरा भएन ३१ किलोमिटरको चक्रपथ
सोमबार, असोज १२, २०८३
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार, असोज १२, २०८३
थप समाचार
वार्ताको टेबुलमा सौहार्द, रणनीतिक मुद्दामा उस्तै टकराव
मंगलबार, भदौ २९, २०७८
अमेरिकी मध्यावधि चुनावअघि ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा सिमित
मंगलबार, भदौ २९, २०७८
सी चिनफिङको सम्मानमा ह्वाइट हाउसमा स्वागत भोज, दुवै राष्ट्राध्यक्षले गरे सम्बोधन
मंगलबार, भदौ २९, २०७८
संयुक्त राष्ट्रसंघमा नेतान्याहुको सम्बोधन: ७५ देशका प्रतिनिधिद्वारा बहिष्कार
मंगलबार, भदौ २९, २०७८
Subscribe Newsletter
×