Dashain Banner
Dashain Banner

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

आइतबार, कात्तिक १, २०८३

काठमाडौं । बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले डोल्मालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बौद्ध धर्म, शान्ति र मानव सेवाका क्षेत्रमा समेत सक्रिय डोल्माको नियुक्तिसँगै लुम्बिनी विकास कोषको नेतृत्वमा नयाँ जिम्मेवारी थपिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  १२:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार