कांग्रेस नेता शंकर भण्डारी भन्छन्, 'चाडपर्वले मुलुकमा धार्मिक सहिष्णुता कायम गर्दछ' 

ईस्लाम धर्मावलम्बीहरुलाई कांग्रेस नेता शंकर भण्डारीले दिए शुभकामना
बिहीबार, साउन ७, २०७८
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तरुण विभाग प्रमुख शंकर भण्डारीले बृहत नेपालको एकीकरणमा महत्वपूर्ण योगदान रहेको सम्पुर्ण ईस्लाम धर्मावलम्बीहरुको महान चाड इद–ऊल–अजहा (बकरइद) को अवसरमा देश तथा विदेशमा रहने सम्पूर्ण ईस्लाम धर्मावलम्बीहरुमा शुभकामना व्यक्त गरेका छन् । यो महान पर्वले मुलुकमा धार्मिक सहिष्णुता, सुख–शान्ति, भाईचारा र राष्ट्र प्रेमको अभिबृद्धि होस भन्ने कामनासमेत पूर्वमन्त्री समेत रहेको भण्डारीले गरेका छन् । विश्वव्यापी महामारीको अहिलेको कठिन परिस्थितिमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पर्व मनाउन सम्पूर्ण ईस्लाम धर्मावलम्वीहरुमा आग्रह समेत उनले गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ०७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार