सोसल मिडिया
Contact Us
युनिकोड
मुगु । खानेपानी सिंचाइ तथा ऊर्जा विकास कार्यालय मुगुमा तालाबन्दी गरिएको छ । आइतबार दिउँसो २ बजेबाट जेनजी समूहका युवाहरूले तालाबन्दी गरेका हुन् । एमालेले आयोजना गरेको जनजागरण सभाको कार्यक्रमका विषयमा विवाद हुँदा तालाबन्दी भएको हो । तर, ताला बेलुका प्रहरीले खोलेको छ ।