Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरू माइतीघरबाट पक्राउ 

शनिबार, कात्तिक ८, २०८२

काठमाडौं । माइतीघर मण्डलामा ‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत भदौ २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’मा मृत्यु भएका शहीदहरूको सम्झनामा फोटोसहितको ब्यानर प्रदर्शन गर्ने तयारी गरेका थिए । तर प्रहरी प्रशासनले अनुमति बिना सार्वजनिक प्रदर्शन गर्न नपाइने भन्दै उनीहरूलाई रोक्दै नियन्त्रणमा लिएको हो ।  अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Photo-(4)-(7)-1761373225.jpeg
Photo-(13)-(2)-1761373225.jpeg
 

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार