संसद् अधिवेशन सुरु 

आइतबार, साउन ३, २०७८

काठमाडौँ । सर्वाेच्च अदालतको परमादेश अनुसार संसद् अधिवेशन सुरु भएको छ । पुनस्र्थापित संसद्को पहिलो बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट विभिन्न मितिमा संसद् सचिवालयलाई पठाइएको पत्रहरु बाचन गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १६:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार