सोसल मिडिया
Contact Us
युनिकोड
काठमडाौं । शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले सरकारलाई पेश गरेको प्रतिवेदन आइतबार सार्वजनिक भएको हो । उक्त प्रतिवेदन यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइ पनि सार्वजनिक भने गरिएको थिएन । शिक्षामन्त्री महावीर पुनले उक्त प्रतिवेदन सार्वजनिक गर्ने बताएका थिए ।