सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुन्डुस्थित निवासमा सार्वजनिक भएका छन् । मंगलबार ओली नयाँ निवास गुन्डुमा पार्टीका नेताहरूसहित सार्वजनिक भएका हनु् । उनलाई भेट्नका लागि पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरू गुन्डु पुगेका थिए । गत भाद्र र २४ गते भएको जेनजी आन्दोलनपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी आज पहिलो पटक सार्वजनिक भएका हुन् ।