सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९९ हजार ४ सय रुपैयाँले कारोबार भएकोमा सुन आज घटेर तोलाको १ लाख ९९ हजार २ सय रुपैयाँले कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार २ हजार ३२५ मा कारोबार भएकोमा आज २ हजार ३३० रुपैँयाले कारेबार भइरहेको छ ।