सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । दुबै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ सहमति जुटाएको हो । आइतबार दिन भर जसो भएको एमालेको कार्यदलले सहमति जुटाएको हो । अर्थ मन्त्रालय सिंहदरबारमा आइतवार राति कार्यदलले सहमति जुटाएको हो । कार्यदलमा माधव कुमार नेपाल पक्षबाट कार्यदल संयोजक भीम रावलले पार्टी बिवाद अन्त्य गर्न १० बुँदे सहमति भएको जानकारी दिए । सहमतिमा प्रतिनिधि सभा विघटन र सरकारको सम्बन्धमा संस्थागत निर्णय गर्ने उल्लेख छ ।