सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन् । खनियापानी –९, रामेछापका भण्डारीलाई न्याय परिषद् सदस्य पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।