सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज साँझ ५ बजे बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।