सर्वोच्च अदालतका आजका सबै इजलास स्थगित

बिहीबार, वैशाख २७, २०८१

काठमाडौँ । सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन् ।  पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् ।  उनले इजलास बन्द भएपनि सर्वोच्चका प्रशासनिक कम भने हुने बताए ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार