काठमाडौँको शंखपार्कमा एक पुरुषको शव फेला

सोमबार, वैशाख २४, २०८१

काठमाडौं । काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ । प्रहरीका अनुसार करिब ३५ वर्षका पुरुषको शव भेटिएको हो ।  प्रहरीले शव पहिचान हुने नसकेको र पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने जनाएको छ । यस घटनामा प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार