एमालेका सुहाङलाई ६२६४ मतको अग्रता

मंगलबार, वैशाख १८, २०८१

काठमाडौं । इलाम–२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले ६ हजार २ सय ६४ मतको अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले २२ हजार ४ सय ९२ मत प्राप्त गरी अग्रता कायमै राखेका हुन् । नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १६ हजार २ सय २८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले नौ हजार १० सय २ सय ५१ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले ३ हजार ६ सय ०३ मत प्राप्त गरेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०४:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार