सिंगारिदै सेतो मछिन्द्रनाथको रथ

शुक्रबार, चैत ३०, २०८०

बैशाख ४ गते सुरु हुने सेतो मछिन्द्रनाथको रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको छ ।

Photo-(2)-(7)-1712908344.jpg
लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुनेछ ।

Photo-(1)-(10)-1712908343.jpg

मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीन धारका पाठशालामा ल्याएर रथमा विराजमान गराइ रथयात्रा सुरु गर्ने परम्परा रही आएको छ ।

Photo-(4)-(8)-1712908334.jpg
Photo-(3)-(9)-1712908333.jpg
 

Photo-(5)-(4)-1712908330.jpg
 

Photo-(6)-(4)-1712908328.jpg
 

Photo-(7)-(4)-1712908327.jpg
 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार