सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात पत्रकार सम्मेलन आयोजना गरेका छन् । पत्रकार सम्मेलनमा विपक्षीहरु मथि तीब्र आलोचना गरिरहेका छन् । उनले सरकार चलाउन विपक्षीहरुले आरोप लगाउँदै ७६ (५) अनुसारको सरकार गठन गर्न छिटो होस भने सिफारिस गरेको बताएका छन् ।