कोसीमा सिटौलालाई गठबन्धनकै सांसदले दिएनन् मत 

बिहीबार, माघ ११, २०८०

विराटनगर । कोसी प्रदेशसभामा गठबन्धनका उमेदवार कृष्णप्रसाद सिटौलाको मत क्रस भएको छ । कोसी प्रदेशसभाका दुई सदस्यको मत क्रस भएको हो । गठबन्धनमा ४७ सदस्य रहे पनि सिटौलाले ४५ मत प्राप्त गरेका छन् ।
राप्रपाका उद्धव पौडेलले ४७ मत प्राप्त गरेका छन् भने एक मत एमाले उमेदवार परशुराम अधिकारीले प्राप्त गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार