अञ्जली दिदीले २०८ जनालाई लगाइदिइन् भाइटीका 

बुधबार, कात्तिक २९, २०८०

काठमाडौं । अन्जली मास्केले काष्ठमाण्डपमा २०८ जनालाई भाइटीका लगाइदिएकी छन् । दिदीबहिनीको हातको टीका लगाउन नपाएका र दिदीबहिनी नभएकाहरुलाई २०५५ देखि भाइटीका लगाइदिँदै आएकी मास्केले यसपटक २०८ जनाको लागि तयारी गरेको र सबै सामग्री सकिएको बताइन् । उनले भनिन् २ सय ८ जनाको लागि टीकाको तयारी गरेकी थिए । सबै सामग्री सकियो । यस पटक २ सय ८ जना दाजुभाइले टीका लगाउनु भएको छ ।’ मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार