सिंहदबारमा सर्वदलीय बैठक

सोमबार, असोज २२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक जारी छ । बैठक सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको हो । इजरायलबाट नेपालीको उद्धारबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् । संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरु बैठकमा सहभागी छन् ।

Photo (2)1696859264.jpeg

Photo (3)1696859275.jpeg

Photo (5)1696859277.jpeg

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार