नागलाई खुसी बनाउँदै हिन्दू धर्मावलम्बीहरू (फोटो फिचर)

सोमबार, भदौ ४, २०८०

काठमाडौं । नाग रिसाए पानीका मुहान सुक्ने र पानीको हाहाकार हुने मान्यताका आधारमा पनि नागलाई खुसी पार्न पूजा गर्ने शास्त्रीय परम्परा धर्मावलम्बीहरूले श्रावण शुक्लपक्ष अर्थात आजका दिन विधिपूर्वक नागपूजा गरेर घरको दैलोमा टाँस्दा सर्पले नडस्ने, घरमा आगो र चट्याङको डर नहुने जनविश्वास छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू हुने मान्यता छ । 

Photo (9)1692595749.jpg

Photo (14)1692595756.jpg

Photo (13)1692595755.jpg

Photo (10)1692595748.jpg

Photo (4) (1)1692595740.jpg

Photo (7)1692595739.jpg

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार