सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभाको विशेष अधिवेशन सभामुखको अनुस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसद्हरुको घोषणा पछि १५ मिनेटका लागि स्थगित भएको बैठक अहिले सुरु भएको छ ।सभामुख अग्निप्रसाद सापकोटाले बैठकको अध्यक्षता गर्ने नामावली बाचन गरेपछि बैठक १५ मिनेटका लागि स्थागित गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रतिनिधिसभाको विश्वास रहेको प्रमाणित गर्न चाहेअनुसार आजको संसद् अधिवेशन बसेको हो । प्रधानमन्त्री ओलीलाई विश्वासको मतको प्रस्ताव गर्न समय दिएसँग उनी अहिले रोष्ट्रममा बोल्न उभिएका छन् ।