प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु, १५ मिनेट पछि फेरि बस्ने गरी स्थगित 

सोमबार, वैशाख २७, २०७८

काठमाडौं । प्रतिनिधिसभाको विशेष अधिवेशन सभामुखको अनुस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसद्हरुको घोषणा पछि १५ मिनेट पछि बस्ने गरी स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको अध्यक्षता गर्ने नामावली बाचन गरेपछि बैठक १५ मिनेटका लागि स्थागित गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रतिनिधिसभाको विश्वास रहेको प्रमाणित गर्न चाहेअनुसार आजको संसद् अधिवेशन बसेको हो ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १३:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार