संसद् बैठकअघि देउवा–दाहालबीच सिंहदरबारमा छलफल

सोमबार, वैशाख २७, २०७८

काठमाडौं । प्रतिनिधिसभाको विशेष अधिवेशन बस्नुअघि नेपाली राजनीतिका दुई महत्वपूर्ण नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा वर्तमान राजनीतिको बारेमा छलफल गरेका छन् । एमाले नेता माधवकुमार नेपालसहितका नेताहरुले राजीनामा नदिने आजको बैठकमा उपस्थित नहुने निर्णय गरेपछि दुई नेता छलफलमा जुटेका हुन् ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार