लेले–रत्नपार्क साझा बस सञ्चालन  

बिहीबार, असार २१, २०८०

ललितपुर । गोदावरी नगरपालिकाले पर्यटक तथा स्थानीयलाई लक्षित गरी साझा बस सञ्चालन गरेको छ । बस सञ्चालनका लागि गोदावरी नगरपालिका र साझा यातायात सहकारी संस्थाबीच समझदारी भएपछि सेवा सञ्चालनमा आएको हो । बस लेले–सातदोबाटो हुँदै रत्नपार्कसम्म पुग्नेछ ।  अहिले दैनिक चार वटा बस सञ्चालन गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार