उपराष्ट्रपति निर्वाचन: ममता झाको पक्षमा रास्वपा 

शुक्रबार, चैत ३, २०७९
मयुर प्लाई

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई मत दिने भएको छ। 
राष्ट्रपतिबारे निर्णय लिन शुक्रबार बसेको पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले झालाई मत दिने निर्णय गरेको हो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार