वैशाख १० गतेका लागि तोकियो चितवन-२ को उपनिर्वाचन

आइतबार, माघ २९, २०७९

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ चितवन–२ मा वैशाख १० गते उप निर्वाचन तोकेको छ । आयोगको आइतबारको बैठकले उपनिर्वाचनका लागि निर्णय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद हुन अयोग्य भएपछि उक्त क्षेत्र रिक्त रहेको थियो । रिक्त रहेको क्षेत्रमा आयोगले निर्वाचनका लागि मिति तोकेको हो । 

Magh 29-3 Upanirbachan1676211344.jpg

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १९:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार