सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । शुक्रबार बसेको सर्बदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । उनले भने, ‘यसमा लगभग सहमति भएको छ ।’