सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सत्तारूढ दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । बैठकमा प्रदेश सरकार गठन, सरकारको न्यूनतम साझा कार्यक्रम र प्रधानमन्त्रीको विश्वासको मतको सन्दर्भमा छलफल भइरहेको छ ।