प्रधानमन्त्रीको नियुक्ति र शपथ आजै गराउने तयारी !

आइतबार, पुस १०, २०७९

काठमाडौं । प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई आजै नियुक्तिपछि शपथ गराउने तयारी गरिएको छ । आजै प्रधानमन्त्रीमा नियुक्ति गरेर शपथको तयारी गरिएको स्रोतले जानकारी दिएको छ । प्रचण्डलाई एमालेसहित सात राजनीतिक दलको समर्थन रहेको छ । जसमा १६६ सांसदको समर्थन रहेको छ ।

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार