सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नयाँ सत्ता गठबन्धनको तयारी भइरहेका बेला जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन् । एमाले, माओवादी र रास्वपाका नेताहरुबीच बालकोटमा जारी बैठककै बीचमा बोलावट भएपछि उनीबालकोट पुगेका हुन् । राउतले आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताउँदै आएका छन् । ओली निवास छिर्ने क्रममा राउतले प्रचण्डले बोलाएपछि छलफलका लागि आएको प्रतिक्रया दिएका छन् । राउत नेतृत्वको जनमत पार्टीका ६ सांसद छन् ।