विजय गच्छदारलाई पछि पार्दै सुनसरी-३ मा एमालेकी उमेदवार भगवती चौधरीकाे अग्रता

सोमबार, मंसिर १२, २०७९

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेको अग्रता कायम छ । एमाले उमेदवार भगवती चौधरीले २७ हजार ९७१ मत ल्याउँदै अग्रता कायम गरेकी छन् ।   भने  दोस्रो स्थानमा नेपाली कांग्रेसका नेता विजय कुमार गच्‍छदार छन् । उनले २३ हजार ६६४ मत पाएका छन् ।   राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीका पक्षमा ६ हजार २० मत खसेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । मतगणना जारी छ ।  

 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार