पत्रकार सम्मेलन गर्दै कांग्रेस   

आइतबार, कात्तिक १३, २०७९
Global Ime Bank

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ ।  पार्टीको केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो । दिउँसो २ बजे पत्रकार सम्मेलन हुँदै छ । पत्रकार सम्मेलनमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बनाइएको घोषणापत्रका बारेमा सञ्चारकर्मीहरुका जिज्ञासालाई समेट्ने जनाइएको छ ।   

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १०:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार