आज तिहारको अन्तिम दिन भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

बिहीबार, कात्तिक १०, २०७९

काठमाडौँ । पयेकतिकतिकतिकदिनइनेइनेइनेइनेदोसदोसोोोोकोकोको
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।
दिदीबहिनीलेईएपछिपनिपनिपनि。छछ。दिदीबहिनीलडडडयययहुनेहुनेहुनेहुनेहुनेहुनेीय
आजउननभएपनिपनिइतननन११ ११ ११ःसमयसमयसमयसमयसमयसमयसमयसमयसमयसमयसमयसमयसमयलललललल आज दिनभर भाइटीका लगाउन कुनै समस्या भनेभनेइतमैनेनेछछ
यसवदिदीबहिनीदिदीबहिनीदिदीबहिनीनेनेनेइइचिमचिमचिमनेनेनेनेसमितिलेएको यसोचिकचिकचन。。बिहःबजेपछिचनचिकचिकचिकवेश त्यसअघि चन्द्रमा तुला राशिमा रहने छन् । पनिपनिसकिनेसकिनेसकिने。शुभचनअघिअघिअघिअघिअघिनेनेनेीयीयीयीयीयहेकोहेकोहेकोहेकोहेकोहेकोहेकोहेकोहेकोहेकोहेकोहेकोहेकोहेको
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गदिदीईईतेलकोतेलकोतेलकोतेलकोपपतततततगीगीगीगीगीगीगीगीगीगीगीगीगीगीमखमलीमखमलीमखमलीमखमली
पभनीभनीभनीभनीभनीभनीगगपनिपनिपनिपनिपनिपनिपनि
,,,,,,,,,,,,,,,,,,,,,,,,,,则是कटुस

दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला

दिदी–बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर भक्तजनका लागि खुला गर्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

खञ्जनेश्वर महादेवमा भक्तजन
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिए ।
“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदी–बहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदी–बहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ”, उनले भने । 
विसंपछिपछिकोकोवलेको सषअघिकोपलेपलेततबनेपछिबनेपछिविसं२०७७ २०७७ बविसंविसं२०७७
   
भयले。。。कूलकसैलेकसैले。 


 

प्रकाशित मिति: बिहीबार, कात्तिक १०, २०७९  ०५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार