कांग्रेसले सङ्कल्प पत्र सार्वजनिक गर्दै

आइतबार, कात्तिक ६, २०७९

काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र सार्वजनिक गर्दैछ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबाट कांग्रेसको सङ्कल्पपत्र आज साँझ ५ बजे कांग्रेस केन्द्रीय कार्यालयमा सार्वजनिक गरिने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार