निर्वाचन आयोगले तोक्यो प्रदेश सदस्यले खर्च गर्न पाउने खर्चको सीमा (सूचीसहित) 

कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? 
बिहीबार, कात्तिक ३, २०७९
Global Ime Bank

काठमाडौं । निर्वाचन अधिक खर्चिलो बन्दै गएको गुनासो आएपछि निर्वाचन आयोगले यस पटक निर्वाचनका लागि दल तथा उम्मेदवारहरूले गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गरिदिएको छ । खर्चको सीमा तोक्दा प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फ फरक–फरक खर्च सीमा निर्धारण गरिएको छ । त्यस्तै प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यले गर्न पाउने खर्च पनि फरक फरक सीमा तोकिएको छ । 


प्रदेश सभा सदस्यले १५ लाख देखि तथा २३  लाख खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको आयोगले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  ११:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार