किरात राई विद्यार्थी संघ खोटाङको अध्यक्षमा भूमिका राई

बिहीबार, असोज ६, २०७९

खोटाङ ।  किरात राई विद्यार्थी संघ खोटाङको अध्यक्षमा भूमिका राई चयन भएकी छन् । किरात राई विद्यार्थी संघको बुधबार सम्पन्न ७ औं जिल्ला अधिवेशनबाट भूमिका सर्वसम्मत अध्यक्ष चयन भएकी हुन् । 

संघको उपाध्यक्षमा रिजन राई, सचिवमा बिबिचन राई, सह–सचिवमा जीवन राई र कोषाध्यक्षमा प्रतीक्षा राई चयन भएका छन् । युनिसा राई, कल्पना राई, सञ्जीव राई, निलम राई, ध्रुव राई र वसन्त राई सदस्य चयन भएका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ०४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार