पाख्रीवास नपा–२, धनकुटाका डिसहोमका ग्राहक सन्तबहादुर रानामगरले जिते नगद एक लाख 

मंगलबार, असोज ४, २०७९

काठमाडौं ।  १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने योजना अन्तर्गत डिशहोम डि.टि.एच.कां पाख्रीवास नपा–२ धनकुटा, फलाटेका सन्तबहादुर रानामगरले  एक लाख जितेका छन् ।  भारद्वाज इन्टरप्राइजेज  डिलर अन्तरगत रहेको KDHAN-10का योगेश इलेक्टोनिक्स पाखृवासका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर सन्त बहादुरले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए । 
डिशहोमको तर्फवाट सेल्स अफिसर मनोज रिजालले सन्तबहादुरलाई पुरस्कार रकम हस्तान्तरण गरे । विजेता सन्त बहादुर राना मगरलाई हार्दिक वधाई दिँदै सेल्स अफिसर रिजालले सम्पूर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिने सक्ने विश्वास कम्पनीले लिएको बताए । 
लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा दर्शकले हेरेका थिए । 
डिसहोमले १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने योजना ल्याएको छ । यो योजनाअन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । 
यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने छन् । 

 

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनुहुनेछ ।

यसै क्रममा पाखृवास न पा २ धनकुटा, फलाटेका सन्त बहादुर राना मगरले  एक लाख जित्नुभएको छ । भारद्वाज इन्टरप्राइजेज  डिलर अन्तरगत रहेको KDHAN-10 का योगेश इलेक्टोनिक्स पाखृवासका डिलर दाईकाेमा एक वर्ष रिचार्ज गरेर सन्त बहादुरले लक्कि ड्रमा सहभागी हुने अवसर पाउनुभएको थियो ।

डिशहोमको तर्फ वाट सेल्स अफिसर मनोज रिजाल बाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गर्नु भएको छ । विजेता सन्त बहादुर राना मगरलाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसक्नु हुन्छ ।

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार