कोटेश्वरमा चल्यो महानगरको डोजर (तस्बिरहरू)

आइतबार, भदौ २६, २०७९

काठमाडौं, ।  काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । महानगरले क्षेत्रमा रहेका फुटपाथ र अवैध संरचना हटाएको हो । अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा महानगरले डोजर चलाएको हो ।  Avatar Avatar  Avatar

 Avatar

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार