मञ्जुश्री पेट्रो सेन्टरमा  शिल 

आइतबार, भदौ २६, २०७९

 ललितपुर । ललितपुर महानगरपालिका वडा नं १२ लगनखेल चोकमा सार्वजनिक जग्गामा सञ्चालनमा  रहेको मञ्जुश्री पेट्रो सेन्टरमा ललितपुर महानगरपालिकाले शिल गरेको छ । महानगरका मेयर चिरिबाबु महर्जन ,प्रशासकिय प्रमुख गणेश अर्याल र वडा नं १२ का अध्यक्ष नारायण अवालेको उपस्थितीमा पम्प शिल गरिएको छ ।  थप विवरण आउन 305674444_618210239740053_5536685026646415311_n1662886400.jpg  बाकीँ छ ।   302446214_1247112832732831_1579947607162767819_n1662886371.jpg

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १४:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार