कांग्रेस डोल्पाको पूर्वसभापति बुढा राप्रपामा प्रवेश

बुधबार, भदौ २२, २०७९

काठमाडौं,  ।  नेपाली कांग्रेस डोल्पाका पूर्वसभापति अङ्गद कुमार बुढा राप्रपामा प्रवेश गरेका छन् । काठमाडौंस्थित राप्रपा पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुढालाई आफ्नो पार्टीमा स्वागत गरेर भित्र्याएका हुन् ।  ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा डोल्पाबाट राप्रपाको तर्फबाट उम्मेदवारका प्रत्याशी भएका छन् ।  
 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार