काठमाडौं महानगरले खाली गरायो राहदानी विभागको बेसमेन्ट (फोटो फिचर)

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट खाली गराएको छ । प्रमुख बालेन्द्र साह (बालेन)को नेतृत्वको महानगरको टोलीले शुक्रबार विभागको बेसमेन्ट खाली गराएको हो । 

301274456_748388849573238_3612090793091959495_n1661510521.jpg

भवनको नक्सा पासविपरीत बनेका संरचना भत्काउन थालेको महानगरले सोहीअनुरुप विभागको बेसमेन्ट खाली गराएको हो । सवारी पार्किङका लागि अनुमति लिएर बनाएको बेसमेन्टमा रहेका कुर्सीसहितका सामान महानगर हटाएको हो । 

300421323_484455753499642_1983571803520428562_n1661510542.jpg

सोमबार, बुधबार, बिहीबार नयाँ बानेश्वर, शंखमुल, सुन्धरा र न्युरोड, कोटेश्वरसहितका क्षेत्रमा बनाइएका अवैध संरचना भत्काएको महानगरले फुटपाथ पनि खाली गराएको छ । 

301040167_1018878612117152_7001092336564213288_n1661510562.jpg

सोहीअनुसार शुक्रबार मेयर बालेन आफैं उपस्थित भएर राहदानी विभागको बेसमेन्ट खाली गराएका हुन् । 

300455420_1476188822807522_5150047937117679330_n1661510581.jpg

301040171_790287362423799_1981505732366873342_n1661510602.jpg

300532540_804008147394133_3698780814524186245_n1661510620.jpg

300582159_5739431259423425_9148506098740639670_n1661510640.jpg

300653774_1495128184281898_8638732489303739243_n1661510658.jpg

300507385_603899564640058_8255494020046385824_n1661510676.jpg

301302404_623688765787047_6170008266716714553_n1661510693.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार