समुदायमा सञ्चालित  सहकारीले  शेयर सदस्यको हितमा काम गर्छ  :  रामशरण शर्मा घिमिरे

मंगलबार, साउन ३१, २०७९

ललितपुर । सम्झना   कृषि सहकारी   सस्थाले दशौँ वार्षिक उत्सव  मनाएको  छ  ।  संस्थामा २७ सय  जना शेयर सदस्य  शेयर पुजी   ३१  करोड ,   करिब  २०  करोड   बचत  र  लगभग  यस  वर्ष  १ करोड  नाफा   हुने संस्थाका  अध्ययक्ष     पुरुषोत्तम  हुमागाईले  जानकारी दिए  । उनले भने कृषि  तथा   पशुपालन  गर्ने  र व्यवसाय  गर्ने व्यक्तिहरुलाई   ऋण   लगानी    गर्ने  गरेको छँौ । संस्थाले  सेवा केन्द्रका  अध्यक्ष   तथा   जेष्ठ   नागरिकलाई   समाजमा योगदान पुयाएका व्यक्तिहरुलाई  पनि    सम्मान    गर्ने    गरेको   बताइएको छ   । सहकारी संस्थाले बचत तथा ऋणको मात्र काम नगरी कृषि  औजार मल बिउ वितण गर्दै आएको छ । 299343048_609961330655597_771084779568026727_n1660663894.jpg
वागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले  समुदायमा सञ्चालित  सहकारी संस्थाले  आम शेयर सदस्यको हितमा काम गरेको  बताए । उनले भने अहिले बजारमा धेरै सहकारीका विषयमा  नराम्रा कुराहरु आएका छन्  ।  उनले भने केही सहकारीहरुले बदमासी गरेका छन्  ती  सहकारीका नाममा दर्ता भएर निजी क्षेत्रको   भन्दा तल्लो स्तरमा गएर  सहकारी मुल्य मान्यता विपरीत  काम गरी  बजारबाट  जनताको पैसा उठाउने  घर जग्गामा लगानी गरेका  कारणले  केही सहकारीले गरेको  कमजोरीले  गर्दा शेयर सदस्यमा निरासा आएको  बताए । उनले भने  केन्द्र , प्रदेश , जिल्ला र महासंघले सामुहिक वक्तब्य निकालेर  यस्ता खराब काम गर्ने सहकारीलाई सम्बन्धित निकायले  कारबाही  गर्नुपर्छ भनेर माग  राखेको   बताए ।   299117414_604632368002796_3369977459456156168_n1660663988.jpg
 जिल्ला बचत तथा ऋण  सहकारी संघका अध्यक्ष तथा  सहकारी  बैकंका     सञ्चालक   रामहरि  बजगाईले    सहकारीले  शेयर   सदस्य को चौतारीका   रुपमा   काम   गरेको  बताए । उनले  भने नीतिगत   रुपमा  सहकारी    नचलाउने   सहकारी संस्थाका   सञ्चालकले  आफैलाई ऋण लगानी गर्ने , सदस्यलाई आम्दानी     खर्च    नदेखाउने     संस्थाको    साधारणसभा  नगर्ने   तथा  भोज भतेर  खुवाएर   सदस्य  लाई  संस्थाका   बारेमा  केही   जनाकारी नदिने  बताए  । उनले   भने    सहकारी  ऐनले   एउटै प्रकृतिका  सहकारीको   सदस्य  बन्न    नहुने बताउदै   । सहकारीका   सदस्यहरुलाई   राजनीतिक    आर्थिक     र सामाजिक   रुपमा   विभेद   नगरिने  बताउदै  सदस्यहरुले एउटै संस्थामा  राम्रो कारोबार गर्नुपर्ने उल्लेख गरे ।   298921713_496548505617497_3122453652847580745_n1660664026.jpg
अडिटर  विश्वदेव  श्रेष्ठले    सम्झनाले सानो किसानहरुलाई   लगानी  गरेको  बताए  । 
 । उनले    भने   अन्य    सहकारीले  आफु अनुकुलका   मानिसलाई   मात्रै     मोटो  रकम  ऋण   लगानी    गर्ने   गरेको  बताए  ।  जिल्ला कृषि  सहकारी  संघका   कोषाध्यक्ष   तथा ग्रामीण   कृषि  सहकारी   संस्थाका अध्यक्ष     चित्रराज  तिमिल्सिना ले  पशुपालक   किसानलाई  दुग्घ बेच्ने    बनाउन  सक्ने    बनाएकोले   सदस्यहरुका   हितका  लागि   काम  गरेको  उल्लेख   गरे   ।   

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  २१:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार