साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको घुइँचो

सोमबार, साउन ३०, २०७९

चितवन । साउनको अन्तिम सोमबार आज पवित्र धार्मिक स्थल देवघाटमा भक्तजनको घुइँचो लागेको छ । यस पटक साउनमा पाँचवटा सोमबार परेका थिए । त्रिशुली र कालीगण्डकीको संगमस्थल देवघाटमा स्नान गर्ने र शिव मन्दिरमा पूजा गर्ने भक्तजनको भिड लागेको हो ।

22.jpg-41660540130.jpg

33.jpg1660540125.jpg

44.jpg1660540125.jpg

99.jpg-21660540122.jpg

11.jpg-191660540129.jpg

10.jpg-71660540132.jpg

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार