सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं,। प्रहरी बागमती नदीमा हामी फालेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ । थापाथली पुलबाट बागमती नदीमा हाम फालेकी महिलाको नाम सार्वजनिक गरेको छैन ।प्रहरीले तत्काल उनलाई उद्धार गरी वीर अस्पताल लगेको थियो । घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।