डिशहोममा १ वर्षको रिचार्ज गर्दा रोल्पाका ज्ञान बहादुर खड्का र बिजय कुमार घर्तीले जिते नगद एक लाख

सोमबार, साउन २३, २०७९

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा रोल्पा जिल्लाको माडि गाउँपालिकाका घर्तीगाउँका तारकेबाङ सत्लिमारे माडि लघुजलबिद्धुतका सचिव ज्ञान बहादुर खड्का र सदस्यद्वय बिजय कुमार घर्तीले नगद एक लाख रुपैयाँ जितेका छन् ।
नमुना स्याटलाईट प्रा लि डिलर अन्र्तरगत रहेको घर्ती गाउँ रोल्पाका चन्द्र एलेक्त्रोनिक्स का डिलर दाईहरु चन्द्र घर्ती कोमा एक वर्ष रिचार्ज गरेर माडि गा पा ४ घर्तीगाउँ का तारकेबाङ सत्लिमारे माडि लघुजलबिद्धुका सचिव ज्ञान बहादुर खड्का र सदस्यद्वय बिजय कुमार घर्ती लक्कि ड्रमा सहभागी भएका थिए ।  
डिशहोमको तर्फ वाट रिजनल सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर सङ्गित बिष्टले डिलर दाइ चन्द्र घर्ती ,भबन सिह बुढा,ससिराम बुढाको उपस्थितिमा  जितेको पुरस्कार रकम हस्तान्तरण गरेका छन् । 
विजेता खड्कालाई  हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिने विश्वास कम्पनीले लिएको छ । 
डिस होमले १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने सुविधा दिँदै आएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउने छन् । 
लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसकिने छ । 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार