नारायणगढ–मुग्लिन सकडमा खसेको पहिरो हटाइयो

शुक्रबार, साउन २०, २०७९

चितवन,  । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा खसेको पहिरो हटाइएको छ । पहिरो हटाइएसँगै गएरातीदेखी रोकिएका सवारी साधन केही क्यूमा चलिरहेको प्रहरीले जनाएको छ ।गएराति पहिरो झरेपपछि सडक पूर्व अवरुद्ध भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार