नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु 

शनिबार, असार २५, २०७९

काठमाडौं ।    नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान सुरु भएको छ । केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यको टुंगो लगापछि आज पहिलो बैठक बसेको हो ।

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार